फिर्केखोला अतिक्रमण हटाउन पोखरा महानगरको अन्तिम चेतावनी
काठमाडौँ । पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना निर्धारित समयभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ । महानगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार आगामी...