सामान्य प्रशासनले गर्यो २३ उपसचिवको सरुवा सूची सार्वजनिक, हेर्नुहोस् को कहाँ ?
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ जना उपसचिवको सरुवा सूची सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार नै सरुवा निर्णय गरे पनि सूची सार्वजनिक नगरेको विषयमा प्रशासन डटकमले...