पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
काठमाडौँ। नेपाली काँग्रेसका तथा पूर्व मन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । खड्काकी श्रीमती विनीता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय...