सुदन गुरुङसँगको तस्बिरसहित बालेनको सन्देश-‘देश बनाउन प्रयास गर्ने पात्रहरू नै इतिहासमा रहन्छन्’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले देश निर्माणको कुरा सबैले गर्ने भए पनि त्यसका लागि वास्तविक रूपमा अघि बढ्ने पात्र नै निर्णायक हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत...