प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन कर्णाली सरकारको माग
काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेश सरकारलाई दिन संघीय सरकारसँग माग गरेको छ। यसका लागि संघीय सरकारलाई औपचारिक रूपमा पत्राचार गर्ने निर्णय...