यस्तो छ अख्तियारले राष्ट्रपति पौडेलसमक्ष बुझाएको ३६औँ वार्षिक प्रतिवेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ३६औँ वार्षिक प्रतिवेदन पेस गरेको छ। आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले बिहीबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा आर्थिक वर्ष...