बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोड: ७० बुँदे ‘बजेट वाच’ दस्तावेज सार्वजनिक
काठमाडौँ । नेपाल उद्योग परिसंघ(सीएनआई) ले चालु आर्थिक वर्षको बजेटमा समावेश निजी क्षेत्र र आर्थिक समृद्धिसँग सम्बन्धित व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । परिसंघले आयोजना गरेको ‘बजेट...