भूमि मन्त्री रावलद्वारा सहकारी पीडितसँग छलफल सुरु
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छिन्। साना बचतकर्ताहरूलाई सय दिनभित्र रकम फिर्ता गराउने सरकारी लक्ष्य सार्वजनिक भएको सन्दर्भमा उनले...