निजामती अस्पतालमा करोडौँको अनियमितता, कर्मचारीको पारिश्रमिकमै ४४ करोड उड्यो
निजामती अस्पतालमा स्थायी दरबन्दीको आधा मात्र पूर्ति भएको छ भने करार र दैनिक ज्यालादारीमा करोडौँ रुपैयाँ खर्च गरेको पाइएको छ । महत्त्वपूर्ण उपकरण वर्षौँदेखि प्रयोगविहीन छन् । काठमाडौँ । गत...