१६८ कर्मचारी पाँचौँ तहमा बढुवाका लागि सिफारिस (सूचीसहित)
काठमाडौँ। स्थानीय सरकारी सेवाको रिक्त पाँचौँ तहमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाका लागि १६८ उम्मेदवार सिफारिस गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशअन्तर्गतको बढुवा समितिको साउन...