अदालत र ट्राफिक कार्यालय दाङमा आगजनी गरेको आरोपमा १० जना पक्राउ
काठमाडौँ। जेन जेड आन्दोलनको नाममा दाङका सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट १० जनालाई पक्राउ गरिएको छ...