साढे चौबीस लाख रुपैयाँ घुससहित पक्राउ परेका मालपोतका हाकिमसहित २ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत हाकिमसहित २ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुखसहित दुई कर्मचारीविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस...