दुई समुदायबीच फेरि झडप भएपछि कर्फ्यु आदेश जारी
काठमाडौँ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबीच फेरि तनाव बढेको छ। दसैँ समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुंगामुढा गरेपछि झडप भएको थियो । त्यस क्रममा...