लाइसेन्सको ट्रायलका लागि रकम मागेको आरोपमा पक्राउ परेका १४ जना रिहा
काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लिखित र ट्रायल परीक्षा पास गराउने आश्वासनमा रकम मागेको आरोपमा पक्राउ परेका १४ जना धरौटीमा रिहा भएका छन् । काठमाडौँको गोकणेश्वर-७...