सार्वजनिक बिदामा समेत सम्पत्ति विवरण बुझाउन सकिने, समय बिहान ७ देखि बेलुकी ७ बजेसम्म
काठमाडौँ । सार्वजनिक पदमा रहेका कर्मचारीले अब सार्वजनिक बिदाका दिन समेत सम्पत्ति विवरण बुझाउन सक्ने भएका छन्। राष्ट्रिय किताबखानाले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण बुझाउने कार्यलाई व्यवस्थित बनाउन श्रावण...