‘एक वडा, एक उत्पादन’ नीतिलाई काठमाडौँ महानगरले दियो निरन्तरता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ । शुक्रबार नगर...