गृह मन्त्रालयमा १९ प्रशासकीय अधिकृतसहित ६१ पद रिक्तः सेवा प्रवाहमा गम्भीर समस्या
गृह मन्त्रालय र मातहतका निकायहरूमा कर्मचारी अभावले शान्ति सुरक्षा, नागरिकता वितरणजस्ता सेवामा ढिलासुस्ती निम्त्याएको छ । संघीय मामिला मन्त्रालयको गैर जिम्मेवारी र गृह नेतृत्वकै पनि केही नजरअन्दाजकै कारण समस्या झन्...