नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीको स्वास्थ्य उपसमूह,चिकित्सकतर्फका चार जना प्रहरी उपरीक्षक(एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समिति सचिवालयको बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार...