बाढीका मृतकको शव व्यवस्थापनमा चुनौती: काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमा गम्भीर समस्या देखिएपछि काठमाडौंमा पनि जमिनमा गाडेर व्यवस्थापन प्रक्रिया शुरु गरिएको छ । देशभरका अस्पतालहरूमा रहेका शव...