पदोन्नतिपछि ४४ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नेपाल प्रहरीमा हालै पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नत अधिकारीहरूलाई दर्ज्यानी...