‘राज्यका निकायहरू अन्योलमा छन्, सरकारको लक्षण राम्रो छैन’: ‘प्रचण्ड’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...