‘सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य-मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछ’: रामकुमारी झाँक्री
काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सुशीला कार्की नेतृत्वको सरकारले भत्काएको लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक व्यवस्थालाई वर्तमान सरकारले सच्याउँदै लगेको बताएकी छिन् । बिहीवार विधायन समितिमा भएको ‘नेपाल विशेष...