ऐनबहादुर महरको टिप्पणी : ‘विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँ’
काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले बाढी पहिरोपछिको संकट व्यवस्थापनमा सरकारले प्रभावकारी नेतृत्व लिन नसकेको टिप्पणी गरेका छन् । बुधवार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले...