शंकर पोखरेलको जिकिर: ‘पूर्वराष्ट्रपतिलाई पार्टी भित्र र बाहिरबाट उचालिएको छ’
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई पार्टीले राजनीतिक उत्सवको रूपमा मनाउने बताएका छन् । पार्टीले विधान महाधिवेशनको सन्दर्भमा पार्टीको गौरवपूर्ण विगतको सम्झना गर्नुपर्ने उनको भनाइ थियो...