बागमतीमा काँग्रेसबाट पाँच मन्त्री नियुक्त हुँदै
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सरकार विस्तारको तयारी गरेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषदमा रिक्त पाँच मन्त्री नियुक्तिको तयारी भइरहेको...