सुक्खा क्षेत्र घोषणापछि कृषि मन्त्रालयले मधेशमा अध्ययन टोली परिचालन गर्दै
काठमाडौँ । मधेश प्रदेशका ८ जिल्लामा सुक्खाका कारण धान रोपाइँ हुन नसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ती जिल्लामा अध्ययन टोली पठाउने भएको छ । हालको अवस्थामा समस्या समाधानका लागि...