एमाले केन्द्रीय कमिटी बैठकमा ४२ जनाले राखे धारणा
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल चलिरहेको...