राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन हस्तान्तरण
काठमाडौँ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेश प्रमुखको कार्यालयमा आज राष्ट्रिय मानवअधिकार आयोग (कोशी प्रदेश) को आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन बुझाइएको छ । प्रमुख खापुङलाई नेपालको संविधान...