ओलीको प्रष्टीकरण-‘विद्या भण्डारीले पार्टी अध्यक्षमा आँखा गाडेकाले यो निर्णयमा पुग्नुपर्यो’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध हुन निर्देशन दिएका छन् । कर्णालीका केन्द्रीय सदस्यहरूलाई...