प्रतिनिधि सभा : प्रतिपक्षी दुई दलको विरोध
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बैठक सुरु हुनासाथ आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका छन् । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ...