मन्त्री चौरसियाको दाबी-‘नागरिक सहभागिता सुनिश्चित गरी कानुन बनाइरहेका छौँ’
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले नागरिकको सहभागिता सुनिश्चित हुने गरी कानुन निर्माण भइरहेको बताएका छन् । राष्ट्रिय सभामा आज मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तरमा उनले कानुन...