आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेकामा प्रधानमन्त्रीको बधाई, भने-‘नेपालीको नशा नशामा क्रिकेट छ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेकामा बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाल...