‘संविधानभित्रै समस्याको समाधान खोज्नुपर्छ’ : डा. शेखर कोइराला
मोरङ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान संविधानको दायराभित्रै रहेर सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन्। मोरङको बुढीगंगा गाउँपालिका-१ मा निर्माण गर्न लागिएको बुढीगंगा पार्कको शिलान्यास कार्यक्रममा बोल्दै...