मुख्यमन्त्री थापाको आरोप : ‘संघीय सरकारले राहत संकलन गरेको छ, वितरण गर्न सकेको छैन’
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकारले रसुवा बाढी पीडितको लागि राहत सामग्री संकलन गरे पनि प्रभावित क्षेत्रमा पुर्याउन नसकेको आरोप लगाएका छन् । आइतबार एमाले पार्टी...