उद्योग परिसंघद्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
काठमाडौँ । नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. पाँच करोड २९ लाख १५ हजार सहयोग हस्तान्तरण गरिएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे...