भोटेकोशी विपद्पछिको पुनर्निर्माण र नीति सुधारबारे सर्वदलीय छलफल जारी
काठमाडौँ । भोटेकोशी क्षेत्रमा बाढी पहिरोबाट सिर्जित क्षति तथा त्यसपछि उत्पन्न अवस्थाको व्यवस्थापनबारे विभिन्न राजनीतिक दलका नेताहरूबीच छलफल भइरहेको छ। सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा जारी बैठकमा विपद्बाट...