स्वास्थ्य मन्त्री पौडेलले भने- स्वास्थ्य बीमा कार्यक्रममा देखिएका विकृति हटाउने गरी काम भइरहेको छ !
काठमाडौँ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित गर्न काम भइरहेको बताएका छन् । संसद् भवनबाट बाहिरिने क्रममा सोमबार सञ्चारकर्मीसँग मन्त्री पौडेलले बीमा कार्यक्रममा देखिएका विकृति हटाउने गरी...