दशकौँदेखि थाती हदबन्दीका मुद्दा टुंग्याउन विशेष टोली परिचालन गर्न अख्तियार प्रमुख राईको सुझाव
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दशकौँदेखि निष्कर्षमा पुग्न नसकेका हदबन्दी तथा भूमिसम्बन्धी विवाद समाधानका लागि सरकारले छुट्टै जनशक्ति परिचालन गरी विशेष अभियान सञ्चालन गर्नुपर्ने बताएका...