शाखा अधिकृतविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । सरकारी कागजातमा विवरण हेरफेर गरी राहदानी जारी गरिएको आरोपसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको सफाइको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ। आयोगका अनुसार झापास्थित इलाका...