अख्तियारले दायर गर्ने मुद्दाहरूको न्यून सफलता दरप्रति रवि लामिछानेको चासो, भने, ‘स्थानीय तहमा भ्रष्टाचार बढ्यो’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने मुद्दाहरूको न्यून सफलता दरप्रति चासो व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन...