१४ कार्तिक २०८२, शुक्रबार
१२४ विदेशी नागरिक डिपोर्ट
काठमाडौँ । अध्यागमन सम्बन्धी कसुर गरेको आरोपमा पछिल्लो तीन महिनामा १२४ विदेशी नागरिकलाई डिपोर्ट गरिएको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ओभर स्टेदेखि विभिन्न अध्यागमनसम्बन्धी अपराध गरेको आरोपमा...