काठमाडौँबाट मात्रै २६७ जना पक्राउ, प्रहरी हत्या आरोपमा १३ जना कारागार चलान
काठमाडौँ। गत २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनमा आगजनी तथा तोडफोड गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले २६७ जनालाई पक्राउ गरेको छ । काठमाडौँका विभिन्न ठाउँहरूमा तोडफोड र...