स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
काठमाडौँ । नेकपा नेता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनलाई पुनः सुदृढ बनाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठ्दै आत्मसमीक्षा र सुधारको प्रक्रियामा जानुपर्ने बताएका छन्। उनले वर्तमान राजनीतिक परिवेशलाई ध्यानमा राख्दै विभाजित धाराहरूलाई...