सिंहदरवारसहित संवेदनशील क्षेत्रमा खटिएका नेपाली सेनाका कमाण्डरमाथि छानविन
काठमाडौँ । सार्वजनिक सम्पत्ति र भवनहरू जोगाउन नसकेको आरोप लागेपछि नेपाली सेनाका केही कमाण्डरमाथि छानबिन सुरु गरिएको छ। जेन जेड आन्दोलनका क्रममा २४ गते सिंहदरवारलगायतका संवेदनशील क्षेत्रहरूमा खटिएका ती कमाण्डरहरूलाई...