आन्दोलित कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति भएपछि परिवर्तन भयो आन्दोलनको ढाँचा
काठमाडौँ। आन्दोलनरत धितोपत्र बोर्डका कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति भएको छ । अर्थ मन्त्रालयले खारेज गर्ने भनेका कोषसम्बन्धी व्यवस्था कर्मचारी सेवा सर्त नियमावलीमा नै समावेश गर्ने गरी सहमति भएको हो...