‘ढिलासुस्ती बन्द गरी जनतालाई समयमै सेवा दिनुपर्छ’ : मुख्यसचिव अर्याल
संखुवासभा । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सरकारी सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन कर्मचारीलाई कडाइका साथ निर्देशन दिएका छन्। सोमबार संखुवासभामा आयोजित “नागरिक सन्तुष्टि र सुशासन प्रवर्द्धनमा सार्वजनिक निकायको...