स्थानीय लोकप्रियताबाट राष्ट्रिय राजनीतिको परीक्षणतर्फ बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र र हस्तक्षेपकारी शैलीका कारण चर्चा कमाएका मेयर बालेन्द्र साह (बालेन)ले अब आफ्नो राजनीतिक प्रभावलाई स्थानीय सीमाबाट राष्ट्रिय राजनीतिमा आफ्नो सम्भावना परीक्षण गर्ने तयारी थालेका छन्...