निर्वाचनमा प्रविधिको प्रयोगबारे विज्ञहरूसँग छलफल
काठमाडौँ । विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा सरोकारवालासँग छलफल गरिएको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा प्रवासी नेपालीलाई पनि विदेशबाटै मताधिकार प्रयोग गर्न दिनेबारे नेपाल पोलिसी...