मुख्यमन्त्री कार्कीले भने-‘राधाकृष्ण रथयात्रा मुलुकको गौरव’
काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा मुलुकको गौरवको भएको बताएका छन् । राधाकृष्ण मन्दिर विराटनगर-१ मा आज रथयात्राको निरीक्षणमा पुगेका उनले यो यात्रा कोशी प्रदेशको...