भत्किएका प्रहरी पोष्ट पुनर्स्थापना भइसकेको गृहमन्त्री अर्यालद्वारा जानकारी
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भत्किएका प्रहरी पोष्ट पुनर्स्थापना भइसकेको बताएका छन् । गृह मन्त्रालय परिसरकारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘भत्किएका, नासिएका प्रहरी पोस्टहरू पुनर्स्थापना भइसकेका...